नियम
सदस्यले प्राप्त गर्ने भत्ता तथा सुविधाहरू

परिषद्को कामको सिलसिलामा कुनै सदस्यले नेपाल ……… भित्र वा बाहिर भ्रमण गर्नु परेमा यस्तो सदस्यले प्राप्त गर्ने भ्रमण भत्ता तथा सुविधाहरू परिषद्ले निर्धारण गरिदिए बमोजिम हुनेछ